बाढीपीडितका लागि सामूहिक राहत अभियानबारे आज न्युजिल्यान्डका नेपाली संघसंस्थाबीच छलफल
अकल्यान्ड । नेपालका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि न्युजिल्यान्डबाट कसरी प्रभावकारी रूपमा सहयोग पुर्याउन सकिन्छ भन्ने विषयम...
Read Full Story