मनासलु आरोहणका लागि शरद् ऋतु सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। यही समयमा विश्वका विभिन्न मुलुकबाट आरोहीहरू नेपाल आउने गर्छन्। तर, आरोहण सिजन सुरु हुनै लाग्दा पदमार्ग र पुलमा भएको क्षतिले आरोही, पर्यटन व्यवसायी तथा स्था...