देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोपछि जारी खोज तथा उद्धार कार्यमा सरकारले तत्काल विदेशी उद्धार टोली नबोलाउने भएको छ। सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित उपलब्ध राष्ट्रिय सुरक्षा संयन्त्र...