सोचे जस्तो सजिलो छैन न्युजिल्याण्डको जीन्दगी । तर, यसो भन्दै गर्दा कठिन पनि होइन । यी सबै कुरा तपाईमै भर पर्छ । यहाँ अवसर र चुनौति दुबै छन् । तर, सबै भन्दा पहिले चुनौति आउँछ अनी मात्र अवसर । त्यसैले चुनौतिसंय सामना गर्न तपाईले कतिको समक्ष हुनु हुन्छ, जीवनको सफल्ता त्यसले निर्धारण गर्छ ।
पछिल्लो सयमा न्युजिल्याण्ड आउन चाहने प्रवासीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यसै मध्ये एकको रामकहानी हो यो । सुन्नुहोस र प्रतिक्रिय दिनुहोस ।
इराकको पश्चिमी आकाशमा अमेरिकी सेनाको एक इन्धनवाहक विमान दुर्घटनाग्रस्त भएको छ। इरानविरुद्ध अमेरिका र इजरायलको संयुक्त सैन्य अभियानको भागको रूपमा उडान भरेको केसी-१३५ विमान बिहीबार
बंगलादेशमा हिजो सम्पन्न ऐतिहासिक संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिटमा विजय हासिल गरेको छ। अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएको अवस्थामा
न्युजिल्यान्डमा रहेका नेपाली समुदायभित्र पहिलो नम्बरमा पर्ने तेन्जिङ हिलारी कप (टीएचसी) २०२६ को ११औँ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आयोजक समितिले हिमालपारीलाई दिएको
न्यूजील्याण्ड — न्यूजील्याण्डमा रहेका नेपाली युवाहरूका आवाज, समस्या र भावनालाई एकीकृत गर्दै समाधानतर्फ उन्मुख गराउने उद्देश्यका साथ स्थापित संस्था ‘हाम्रो एकता’ ले आफ्नो सामुदायिक गतिविधिलाई