हिमालपारी
विशेष समाचार

भोटेकोशीको आकस्मिक बाढीले रसुवामा मच्चायो कहालीलाग्दो विनाश, दर्जनौँको मृत्यु र सयौँ बेपत्ता

हिमालपारी
भोटेकोशीको आकस्मिक बाढीले रसुवामा मच्चायो कहालीलाग्दो विनाश, दर्जनौँको मृत्यु र सयौँ बेपत्ता

बुधबार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट ठूलो मात्रामा पानी भोटेकोशीमा प्रवेश गरेपछि अचानक नदीको सतह बढेको स्थानीय प्रशासनले जनाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब ९ः१५ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको सूचना प्राप्त भएको थियो।

विशेष समाचार

सरकार कसको नियन्त्रणमा छ ?

हिमालपारी

सार्वजनिक रूपमा देखिएका गतिविधिले सरकार र पार्टीका गतिविधि सधैँ एउटै दिशामा अघि बढिरहेका छन् भन्ने चित्र दिँदैनन्। प्रधानमन्त्री शाह आफ्नै शैलीमा सरकार सञ्चालन गरिरहेका छन् भने पार्टी सभापति रवि लामिछाने पार्टी संगठन, राजनीतिक संवाद र राष्ट्रिय मुद्दामा छुट्टै सक्रिय देखिन्छन्। यही समानान्तर सक्रियताले रास्वपाभित्र दुईवटा शक्ति–केन्द्र विकास भइरहेको विश्लेषणलाई बल दिएको छ।

विशेष समाचार

एमालेको चुनावी पराजयका ६ कारण : जनअसन्तुष्टिदेखि पार्टीभित्रको गुटबन्दीसम्म (पूर्णपाठसहित)

हिमालपारी
एमालेको चुनावी पराजयका ६ कारण : जनअसन्तुष्टिदेखि पार्टीभित्रको गुटबन्दीसम्म (पूर्णपाठसहित)

सात प्रदेश कमिटीसहित १३ स्थानबाट संकलन गरिएका सुझावका आधारमा तयार प्रतिवेदनमा जनअसन्तुष्टि र अविश्वास, परिवर्तित जनआकांक्षा सम्बोधन गर्न नसक्नु, जेनजी आन्दोलन र केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु, भूराजनीति र सामाजिक सञ्जालको अल्गोरिदम, नीतिगत तथा शासकीय कमजोरी र पार्टीभित्रका आन्तरिक समस्यालाई पराजयका मुख्य कारण मानिएको छ।

न्युजिल्याण्ड

कार्यक्रमहरू (Events)
  • Sep 15
    अक्सल्याण्ड नेपाली सांस्कृतिक उत्सव २०२६

    Henderson Town Hall, Auckland, NZ

    अक्सल्याण्ड नेपाली सांस्कृतिक उत्सव २०२६

    Sep 15, 2026 - Henderson Town Hall, Auckland, NZ

  • Oct 02
    प्रवासी नेपाली उद्यमी सम्मेलन (Nepalese Business Summit)

    Auckland Exhibition Centre

    प्रवासी नेपाली उद्यमी सम्मेलन (Nepalese Business Summit)

    Oct 02, 2026 - Auckland Exhibition Centre

  • Oct 20
    दशैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम

    Mt Eden Community Centre

    दशैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम

    Oct 20, 2026 - Mt Eden Community Centre

नेपाल

कला जीवनशैली

विचार

विचार Opinion

आप्रवासन

रमाइलो