सुनसरी घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा, सामाजिक सद्भाव कायम राख्न समन्वय बढाइने
काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले विस्तृत समीक्षा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा ...
Read Full Story