हिमालपारी
विशेष समाचार

सरकार कसको नियन्त्रणमा छ ?

हिमालपारी

सार्वजनिक रूपमा देखिएका गतिविधिले सरकार र पार्टीका गतिविधि सधैँ एउटै दिशामा अघि बढिरहेका छन् भन्ने चित्र दिँदैनन्। प्रधानमन्त्री शाह आफ्नै शैलीमा सरकार सञ्चालन गरिरहेका छन् भने पार्टी सभापति रवि लामिछाने पार्टी संगठन, राजनीतिक संवाद र राष्ट्रिय मुद्दामा छुट्टै सक्रिय देखिन्छन्। यही समानान्तर सक्रियताले रास्वपाभित्र दुईवटा शक्ति–केन्द्र विकास भइरहेको विश्लेषणलाई बल दिएको छ।

विशेष समाचार

एमालेको चुनावी पराजयका ६ कारण : जनअसन्तुष्टिदेखि पार्टीभित्रको गुटबन्दीसम्म (पूर्णपाठसहित)

हिमालपारी
एमालेको चुनावी पराजयका ६ कारण : जनअसन्तुष्टिदेखि पार्टीभित्रको गुटबन्दीसम्म (पूर्णपाठसहित)

सात प्रदेश कमिटीसहित १३ स्थानबाट संकलन गरिएका सुझावका आधारमा तयार प्रतिवेदनमा जनअसन्तुष्टि र अविश्वास, परिवर्तित जनआकांक्षा सम्बोधन गर्न नसक्नु, जेनजी आन्दोलन र केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु, भूराजनीति र सामाजिक सञ्जालको अल्गोरिदम, नीतिगत तथा शासकीय कमजोरी र पार्टीभित्रका आन्तरिक समस्यालाई पराजयका मुख्य कारण मानिएको छ।

विशेष समाचार

नेपाली विद्यार्थीको सपना अस्ट्रेलियाको तर, चुनौती बढ्दो भिसा अस्वीकृति दरको

हिमाल पारी

अस्ट्रेलिया। अस्ट्रेलियालाई उच्च शिक्षा, रोजगारी र भविष्य निर्माणको गन्तव्यका रूपमा हेर्दै आएका हजारौँ नेपाली विद्यार्थीका लागि पछिल्लो समय अस्ट्रेलिया प्रवेशको बाटो पहिलेभन्दा कठिन बन्दै गएको

न्युजिल्याण्ड

कार्यक्रमहरू (Events)
  • Sep 15
    अक्सल्याण्ड नेपाली सांस्कृतिक उत्सव २०२६

    Henderson Town Hall, Auckland, NZ

    अक्सल्याण्ड नेपाली सांस्कृतिक उत्सव २०२६

    Sep 15, 2026 - Henderson Town Hall, Auckland, NZ

  • Oct 02
    प्रवासी नेपाली उद्यमी सम्मेलन (Nepalese Business Summit)

    Auckland Exhibition Centre

    प्रवासी नेपाली उद्यमी सम्मेलन (Nepalese Business Summit)

    Oct 02, 2026 - Auckland Exhibition Centre

  • Oct 20
    दशैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम

    Mt Eden Community Centre

    दशैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम

    Oct 20, 2026 - Mt Eden Community Centre

नेपाल

कला जीवनशैली

विचार

विचार Opinion

आप्रवासन

रमाइलो