विश्वमा छरिएका पुरानो पुस्तालाई तीजको गीत मार्फत गाउँघरको सम्झनामा फर्काउँदै डा. रमिल अधिकारी
नेपाली संगीत, संस्कृति र परम्परालाई सिर्जनात्मक माध्यमबाट प्रवर्द्धन गर्दै आएका डा. अधिकारीका लागि यो गीत केवल तीजको अवसरमा सार्वजनिक गरिएको अर्को सांगीतिक प्रस्तुति मात्र नभई विगतको जीवनशैली र वर्तमान पुस्ताबीचको सांस्कृतिक संवाद पनि बनेको छ।