हिमालपारी
विशेष समाचार

सरकार कसको नियन्त्रणमा छ ?

हिमालपारी

सार्वजनिक रूपमा देखिएका गतिविधिले सरकार र पार्टीका गतिविधि सधैँ एउटै दिशामा अघि बढिरहेका छन् भन्ने चित्र दिँदैनन्। प्रधानमन्त्री शाह आफ्नै शैलीमा सरकार सञ्चालन गरिरहेका छन् भने पार्टी सभापति रवि लामिछाने पार्टी संगठन, राजनीतिक संवाद र राष्ट्रिय मुद्दामा छुट्टै सक्रिय देखिन्छन्। यही समानान्तर सक्रियताले रास्वपाभित्र दुईवटा शक्ति–केन्द्र विकास भइरहेको विश्लेषणलाई बल दिएको छ।

विशेष समाचार

एमालेको चुनावी पराजयका ६ कारण : जनअसन्तुष्टिदेखि पार्टीभित्रको गुटबन्दीसम्म (पूर्णपाठसहित)

हिमालपारी
एमालेको चुनावी पराजयका ६ कारण : जनअसन्तुष्टिदेखि पार्टीभित्रको गुटबन्दीसम्म (पूर्णपाठसहित)

सात प्रदेश कमिटीसहित १३ स्थानबाट संकलन गरिएका सुझावका आधारमा तयार प्रतिवेदनमा जनअसन्तुष्टि र अविश्वास, परिवर्तित जनआकांक्षा सम्बोधन गर्न नसक्नु, जेनजी आन्दोलन र केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नु, भूराजनीति र सामाजिक सञ्जालको अल्गोरिदम, नीतिगत तथा शासकीय कमजोरी र पार्टीभित्रका आन्तरिक समस्यालाई पराजयका मुख्य कारण मानिएको छ।

विशेष समाचार

नेपाली विद्यार्थीको सपना अस्ट्रेलियाको तर, चुनौती बढ्दो भिसा अस्वीकृति दरको

हिमाल पारी

अस्ट्रेलिया। अस्ट्रेलियालाई उच्च शिक्षा, रोजगारी र भविष्य निर्माणको गन्तव्यका रूपमा हेर्दै आएका हजारौँ नेपाली विद्यार्थीका लागि पछिल्लो समय अस्ट्रेलिया प्रवेशको बाटो पहिलेभन्दा कठिन बन्दै गएको

न्युजिल्याण्ड

कार्यक्रमहरू (Events)
  • Sep 15
    अक्सल्याण्ड नेपाली सांस्कृतिक उत्सव २०२६

    Henderson Town Hall, Auckland, NZ

    अक्सल्याण्ड नेपाली सांस्कृतिक उत्सव २०२६

    Sep 15, 2026 - Henderson Town Hall, Auckland, NZ

  • Oct 02
    प्रवासी नेपाली उद्यमी सम्मेलन (Nepalese Business Summit)

    Auckland Exhibition Centre

    प्रवासी नेपाली उद्यमी सम्मेलन (Nepalese Business Summit)

    Oct 02, 2026 - Auckland Exhibition Centre

  • Oct 20
    दशैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम

    Mt Eden Community Centre

    दशैँ र तिहार विशेष सांस्कृतिक कार्यक्रम

    Oct 20, 2026 - Mt Eden Community Centre

विज्ञापन - ७२८×९०

नेपाल

नेपाल
इरान–अमेरिका तनाव बढेसँगै तेलको मूल्य करिब ५ प्रतिशतले बढ्यो
मुख्य खबर

इरान–अमेरिका तनाव बढेसँगै तेलको मूल्य करिब ५ प्रतिशतले बढ्यो

अकल्याण्ड। इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा क्षतिपूर्ति र अन्य सर्तलाई लिएर विवाद बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ५

प्रवासी समुदाय र सामुदायिक कार्यक्रम

प्रवासी समुदाय र सामुदायिक कार्यक्रम
न्युजिल्याण्डमा रहेका आप्रवासी परिवारको आमाबुबाका लागि रेसिडेन्सी नीतिमा नयाँ नियम जारी गर्दै सरकार
न्युजिल्याण्डमा रहेका आप्रवासी परिवारको आमाबुबाका लागि रेसिडेन्सी नीतिमा नयाँ नियम जारी गर्दै सरकार

अकल्याण्ड। न्युजिल्याण्डमा बसोबास गर्ने हजारौँ आप्रवासी परिवारका लागि सरकारले आगामी महिनाभित्र एउटा खुसीको सूचना जारी गर्न लागेको छ। त्यो खुसीको खबर अरू नभई प्यारेन्ट क्याटेगोरी

‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित’
‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित’

काठमाडौं — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, दक्ष जनशक्ति विदेशिने क्रम भने अझै उच्च
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, दक्ष जनशक्ति विदेशिने क्रम भने अझै उच्च

काठमाडौं — आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार यो कमी

कुवेतमा ज्यान गुमाएका नेपाली सोमकुमार तामाङको पार्थिव शरीर नेपाल ल्याइँदै
कुवेतमा ज्यान गुमाएका नेपाली सोमकुमार तामाङको पार्थिव शरीर नेपाल ल्याइँदै

काठमाडौं – कुवेतको उत्तरी क्षेत्रमा गत बिहीबार भएको आक्रमणमा ज्यान गुमाएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइने भएको

विज्ञापन - ७२८×९०

राजनीति

राजनीति
एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज सातौँ ओसनिया नेपाली खेलकुद महोत्सवको मुख्य प्रायोजक बन्ने
मुख्य खबर

एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज सातौँ ओसनिया नेपाली खेलकुद महोत्सवको मुख्य प्रायोजक बन्ने

एडिलेड — सन् २०२७ को मार्चमा दक्षिण अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने सातौँ ओशनिया नेपाली खेलकुद महोत्सव (ओएनएसएम–२०२७) का टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज,

इमिग्रेसन

इमिग्रेसन
विन्स्टन पिटर्सको टिप्पणी जातिवादी र आपत्तिजनक: प्रधानमन्त्री क्रिस्टोफर लक्सन
विन्स्टन पिटर्सको टिप्पणी जातिवादी र आपत्तिजनक: प्रधानमन्त्री क्रिस्टोफर लक्सन

अकल्यान्ड। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सले ग्रीन पार्टीका सांसद लरेन्स सु–नानप्रति गरेको टिप्पणीलाई “जातिवादी”, “अत्यन्त आपत्तिजनक” र “अनुचित” भनेका छन्। तर

सुनसरी घटनाप्रति एनआरएनएको गहिरो चिन्ता, संवाद र संयमतामार्फत समाधान खोज्न आग्रह
सुनसरी घटनाप्रति एनआरएनएको गहिरो चिन्ता, संवाद र संयमतामार्फत समाधान खोज्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख तथा चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र नागरिक सुरक्षालाई प्राथमिकतामा

हमासले हतियार बुझाएर शासनबाट बाहिरिन सहमति जनाएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
हमासले हतियार बुझाएर शासनबाट बाहिरिन सहमति जनाएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा सक्रिय सशस्त्र समूह हमासले हतियार बुझाएर शासनबाट बाहिरिन सहमति जनाएको दाबी गर्नुभएको छ। तर हमासले भने निःशस्त्रीकरण कुनै अन्तिम सहमति

ब्रोड पिकमा हिमपहिरो : नेपाली आरोही निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन, उद्धारको तयारी तीव्र
ब्रोड पिकमा हिमपहिरो : नेपाली आरोही निर्मल पुर्जासहित १० पर्वतारोही सम्पर्कविहीन, उद्धारको तयारी तीव्र

काठमाडौं। पाकिस्तानको कराकोरम पर्वतशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) आरोहणका क्रममा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १०

विज्ञापन - ७२८×९०

घुमफिर

घुमफिर
कप्तानगञ्ज घटनापछिको सात दिन : स्थानीय विवाददेखि राष्ट्रिय चिन्तासम्म
कप्तानगञ्ज घटनापछिको सात दिन : स्थानीय विवाददेखि राष्ट्रिय चिन्तासम्म

सामाजिक सद्भाव, राज्यको संकट व्यवस्थापन र सुरक्षा प्रतिक्रियामाथि उठेका गम्भीर प्रश्न काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सुरु भएको एउटा स्थानीय विवादले केही दिनमै देशव्यापी बहसको

सुनसरी, सिराहा लगायत क्षेत्रमा फैलिएको तनावप्रति चिन्ता गर्दै राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सद्भावको अपिल
सुनसरी, सिराहा लगायत क्षेत्रमा फैलिएको तनावप्रति चिन्ता गर्दै राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सद्भावको अपिल

काठमाडौं। सुनसरीको देवानगञ्ज तथा त्यसपछि सिराहालगायत विभिन्न क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दलका शीर्ष नेता, संवैधानिक पदाधिकारी, पूर्वराष्ट्रपति, पूर्वराजा, सामाजिक संस्था तथा

सुनसरीको कप्तानगन्ज घटनापछि राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन, जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै अशान्तिको बादल हटाउन अपिल
सुनसरीको कप्तानगन्ज घटनापछि राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन, जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै अशान्तिको बादल हटाउन अपिल

सुनसरीको कप्तानगन्ज घटनापछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गरि अशान्तिको बादल हटाउन सबैमा अपिल गरेका छन् । यस्तो छ

सुनसरी घटनापछि प्रधानमन्त्रीको सक्रियता बढ्यो, राष्ट्रपति, सुरक्षा निकाय र राजनीतिक तहसँग संवाद
सुनसरी घटनापछि प्रधानमन्त्रीको सक्रियता बढ्यो, राष्ट्रपति, सुरक्षा निकाय र राजनीतिक तहसँग संवाद

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको घटनापछि विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकाय, राष्ट्रपति तथा विभिन्न राजनीतिक तहसँग संवाद र समन्वयलाई तीव्रता दिएका

कला जीवनशैली

कला जीवनशैली
उदाउँदो पर्यटकीय गन्तव्य बन्दै धनुषाधाम वनस्पति उद्यान
उदाउँदो पर्यटकीय गन्तव्य बन्दै धनुषाधाम वनस्पति उद्यान

धनुषा। मिथिलाञ्चलको प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाम अब केवल धार्मिक आस्थाको केन्द्रमा मात्र सीमित छैन। पछिल्ला वर्षहरूमा यहाँ अवस्थित धनुषाधाम वनस्पति उद्यान हरियाली, जैविक विविधता, दुर्लभ

नौ विधेयक संघीय संसद्मा लैजाने सरकारको निर्णय
नौ विधेयक संघीय संसद्मा लैजाने सरकारको निर्णय

काठमाडौं। सरकारले विभिन्न नौ विधयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री कार्यलयमा बसेको मन्त्रिपरिषद् बैठकले विधयक संसमा पेश गर्ने निर्णय गरेको

न्युजिल्याण्डका विश्वविद्यालयमा हुने बुलिङ रोक्नका लागि थप सुधारको माग
न्युजिल्याण्डका विश्वविद्यालयमा हुने बुलिङ रोक्नका लागि थप सुधारको माग

अकल्याण्ड। न्युजिल्याण्डका विश्वविद्यालय समुदायले क्याम्पसमा हुने बुलिङ, उत्पीडन तथा यौन हिंसा रोक्न र यस्ता घटनाको प्रभावकारी व्यवस्थापन गर्न संस्थाहरूले थप सुधार गर्नुपर्ने माग गरेका छन्।

कोभिड–१९ सम्बन्धी सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय
कोभिड–१९ सम्बन्धी सिफारिस कार्यान्वयन गर्ने सरकारको निर्णय

अकल्याण्ड। न्युजिल्याण्ड सरकारले कोभिड–१९ महामारीबारे गठित शाही अनुसन्धान आयोग (रायल कमिसन अफ इन्क्वायरी) ले दिएका अधिकांश सिफारिस स्वीकार गर्ने निर्णय गरेको छ। साथै, सरकारले भविष्यमा

विज्ञापन - ७२८×९०

विचार

विचार
जापानमा शक्तिशाली भूकम्पः कम्तीमा १३ जनाको मृत्यु, भौतिक क्षति विवरण आउन बाँकी
जापानमा शक्तिशाली भूकम्पः कम्तीमा १३ जनाको मृत्यु, भौतिक क्षति विवरण आउन बाँकी

टोकियो। जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २४ जनाभन्दा बढी घाइते भएका छन्।

सुनसरी घटनाबारे सर्वदलीय बैठकः प्रधानमन्त्रीलाई तत्काल संवाद र सहमतिको पहल गर्न प्रचण्ड र गगन थापाको आग्रह
सुनसरी घटनाबारे सर्वदलीय बैठकः प्रधानमन्त्रीलाई तत्काल संवाद र सहमतिको पहल गर्न प्रचण्ड र गगन थापाको आग्रह

काठमाडौं। सुनसरीको देवानगञ्जमा उत्पन्न तनावपूर्ण घटनाक्रम, सामाजिक सद्भाव र समसामयिक राष्ट्रिय राजनीतिक विषयमा साझा धारणा बनाउन प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको

नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, नागढुङ्गा–सिस्नेखोला सुरुङको औपचारिक उद्घाटन
नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, नागढुङ्गा–सिस्नेखोला सुरुङको औपचारिक उद्घाटन

काठमाडौँ। नेपाली जनताले दशकौँदेखि देख्दै आएको आधुनिक सडक सुरुङमार्गको सपना अन्ततः साकार भएको छ। नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक

सुनसरीमा प्रहरी गोलीकाण्डपछि हिंसात्मक प्रदर्शन चर्कियो, आगजनी र तोडफोडपछि सेना परिचालन
सुनसरीमा प्रहरी गोलीकाण्डपछि हिंसात्मक प्रदर्शन चर्कियो, आगजनी र तोडफोडपछि सेना परिचालन

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सोमबार थप उग्र बनेको छ। प्रदर्शनका क्रममा आगजनी, तोडफोड,

विज्ञापन - ७२८×९०

रमाइलो

रमाइलो
नाइजेरियामा सशस्त्र समूहको आक्रमण, किसानसहित कम्तीमा २३ जनाको मृत्यु
नाइजेरियामा सशस्त्र समूहको आक्रमण, किसानसहित कम्तीमा २३ जनाको मृत्यु

गुसाउ (नाइजेरिया)। उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा सशस्त्र बन्दुकधारी समूहले गरेको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार अधिकांश मृतक

अर्जेन्टिना–स्पेन विश्वकप फाइनलका टिकटले तोड्यो सबै कीर्तिमान, अमेरिकाको खेल इतिहासकै सबैभन्दा महँगो
अर्जेन्टिना–स्पेन विश्वकप फाइनलका टिकटले तोड्यो सबै कीर्तिमान, अमेरिकाको खेल इतिहासकै सबैभन्दा महँगो

फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्पेनबीच हुने फाइनल खेल अमेरिकाको खेलकुद इतिहासकै सबैभन्दा महँगो टिकट बिक्री भएको प्रतियोगिता बनेको छ। दोस्रो बजार (रिसेल मार्केट)

भारतको पहिलो हाइड्रोजन रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
भारतको पहिलो हाइड्रोजन रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनबाट भारतको पहिलो हाइड्रोजन इन्धनबाट सञ्चालन हुने रेल सेवाको औपचारिक उद्घाटन गर्नुभएको छ। स्वच्छ ऊर्जा र दिगो यातायात

तेहरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड, ६ दिनसम्म श्रद्धाञ्जली कार्यक्रम
तेहरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड, ६ दिनसम्म श्रद्धाञ्जली कार्यक्रम

तेहरान। अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राजधानी तेहरानमा लाखौँ मानिसको सहभागिता देखिएको छ। शुक्रबारदेखि

फर्केर हेर्दा

फर्केर हेर्दा
हरिशयनी एकादशी आज, घर–घरमा तुलसी रोपेर चतुर्मास व्रतको शुभारम्भ
हरिशयनी एकादशी आज, घर–घरमा तुलसी रोपेर चतुर्मास व्रतको शुभारम्भ

काठमाडौँ। सनातन हिन्दू धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र आस्थाका साथ मनाउने हरिशयनी एकादशी आज देशभर विविध धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका

वेलिङ्टनमा भीषण चट्याङसहितको वर्षाको चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह
वेलिङ्टनमा भीषण चट्याङसहितको वर्षाको चेतावनी, सर्वसाधारणलाई सतर्क रहन आग्रह

अकल्याण्ड। न्युजिल्याण्डको मौसम पूर्वानुमान निकाय मेटसर्भिस (MetService) ले वेलिङ्टन सहर र वेलिङ्टन विमानस्थल क्षेत्रका लागि भीषण चट्याङसहितको वर्षा (Severe Thunderstorm) को चेतावनी जारी गरेको छ।

न्युजिल्याण्डको नर्थ आइल्याण्डमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, अकल्याण्डसहित दर्जनौँ सहरमा धक्का महसुस
न्युजिल्याण्डको नर्थ आइल्याण्डमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प, अकल्याण्डसहित दर्जनौँ सहरमा धक्का महसुस

अकल्याण्ड। न्युजिल्याण्डको नर्थ आइल्याण्डमा ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प स्थानीय समयअनुसार बिहान ४ः५१ बजे ताउमारुनुई (Taumarunui) को दक्षिणपश्चिमतर्फ करिब पाँच किलोमिटर दूरीमा केन्द्रबिन्दु

वेलिङ्टनमा ‘डोनट–चिया मिटअप’ दोस्रो संस्करण सम्पन्न, न्युजिल्याण्डमा रोजगारीका अवस्था र अवसरबारे चर्चा
वेलिङ्टनमा ‘डोनट–चिया मिटअप’ दोस्रो संस्करण सम्पन्न, न्युजिल्याण्डमा रोजगारीका अवस्था र अवसरबारे चर्चा

वेलिङ्टन। द नेप्लिज सोसाइटी अफ वेलिङ्टनले ‘डोनट–चिया मिटअप भाग–२’ कार्यक्रम सम्पन्न गरेको छ। साथै, सोसाइटीले वेलिङ्टनमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय सहभागितामा समाजका विभिन्न विषयमा अन्तरक्रिया

विज्ञापन - ७२८×९०

स्वास्थ्य र शिक्षा

स्वास्थ्य र शिक्षा
उद्योगको नाफाभन्दा जनस्वास्थ्यलाई प्राथमिकता दिन न्युजिल्याण्ड स्वास्थ्य विज्ञहरूको दललाई आग्रह
उद्योगको नाफाभन्दा जनस्वास्थ्यलाई प्राथमिकता दिन न्युजिल्याण्ड स्वास्थ्य विज्ञहरूको दललाई आग्रह

अकल्याण्ड। न्युजिल्याण्डका स्वास्थ्य विज्ञहरूले आगामी आम निर्वाचनअघि राजनीतिक दलहरूलाई जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सुर्तीजन्य पदार्थ, मदिरा र अस्वास्थ्यकर खानामाथि कडा कानुनी नियन्त्रण गर्न आह्वान

इरान–अमेरिका तनाव थप चर्किन सक्ने भन्दै मध्यपूर्वको यात्रा नगर्न न्युजिल्याण्ड सरकारद्धारा आम नागरिलाई आग्रह
इरान–अमेरिका तनाव थप चर्किन सक्ने भन्दै मध्यपूर्वको यात्रा नगर्न न्युजिल्याण्ड सरकारद्धारा आम नागरिलाई आग्रह

अकल्याण्ड। न्युजिल्याण्ड सरकारले मध्यपूर्व क्षेत्रका लागि आफ्नो यात्रा परामर्श (ट्राभल एडभाइजरी) अद्यावधिक गर्दै इरान र अमेरिकाबीचको सैन्य तनाव आगामी दिनमा अझ चर्किन सक्ने चेतावनी मध्यपूर्वको

न्युजिल्याण्ड सरकारले शरणार्थी कोटा अन्तर्गत पुनर्वासका लागि आउने शरणार्थीलाई ‘रिफ्युजी ट्राभल डकुमेन्ट’ उपलब्ध गराउने
न्युजिल्याण्ड सरकारले शरणार्थी कोटा अन्तर्गत पुनर्वासका लागि आउने शरणार्थीलाई ‘रिफ्युजी ट्राभल डकुमेन्ट’ उपलब्ध गराउने

अकल्याण्ड। न्युजिल्याण्ड सरकारले शरणार्थी कोटा अन्तर्गत पुनर्वासका लागि आउने शरणार्थीलाई ‘रिफ्युजी ट्राभल डकुमेन्ट’ उपलब्ध गराउने भएको छ। सरकारले यही जुलाईदेखि रिफ्युजी ट्राभल डकुमेन्ट उपलब्ध गराउन

रास्वपाद्वारा सांसदलाई पाँचबुँदे निर्देशन
रास्वपाद्वारा सांसदलाई पाँचबुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा रणनीतिक समन्वय, जनसंवाद र संगठन सुदृढीकरणलाई प्राथमिकता दिन पाँचबुँदे निर्देशन

आप्रवासन

आप्रवासन
सय दिनमा सक्रिय कूटनीति: भारत र चीनसँग सम्बन्ध सुदृढ बनाउन सरकारको जोड
सय दिनमा सक्रिय कूटनीति: भारत र चीनसँग सम्बन्ध सुदृढ बनाउन सरकारको जोड

वर्तमान सरकारले सत्ता सम्हालेको पहिलो १०० दिनमा सन्तुलित परराष्ट्र नीति, आर्थिक कूटनीति र छिमेकी राष्ट्रसँगको सम्बन्ध सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। सरकारले भारत र

एम्बाप्पेको ऐतिहासिक कीर्तिमान: लगातार दोस्रो गोल्डेन बुट, रोड्री विश्वकपका सर्वोत्कृष्ट खेलाडी
एम्बाप्पेको ऐतिहासिक कीर्तिमान: लगातार दोस्रो गोल्डेन बुट, रोड्री विश्वकपका सर्वोत्कृष्ट खेलाडी

फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फिफा विश्वकप–२०२६ मा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जितेर नयाँ इतिहास रचेका छन्। आठ खेलमा १० गोल

‘जब मेसी भुइँमा थ्याच्च बसे अनी हातले टाउको ढाके’
‘जब मेसी भुइँमा थ्याच्च बसे अनी हातले टाउको ढाके’

अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ रंगशालाको प्यारापिटबाट दसौं हजार दर्शकले उनलाई हेरिरहेका थिए। संसारभरका अर्बौं मानिसको नजर पनि उनीमाथि नै थियो। तर पनि लियोनेल मेसी त्यो क्षणमा

१६ वर्षपछि स्पेन फेरि विश्वविजेता, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकप उपाधि कब्जा
१६ वर्षपछि स्पेन फेरि विश्वविजेता, अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकप उपाधि कब्जा

स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति भएको रोमाञ्चक फाइनलमा