हिमालपारी

समाचार

112 समाचार
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी कम्तीमा २२ जनाको मृत्यु समाचार

इन्डोनेसियाको जकार्तामा भीषण आगलागी कम्तीमा २२ जनाको मृत्यु

जकार्ता। इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार साततले कार्यालय भवनमा लागेको भीषण आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। प्रहरीका प्रारम्भिक अनुमानअनुसार आगो पहिलो तलामा विस्फोट भएको

जापनको उत्तर–पूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी
जापनको उत्तर–पूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

जापनको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सी जेएमसीइका अनु...

गोवा नाइट क्लब आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु
गोवा नाइट क्लब आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा गत शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाक...

ट्रम्प प्रशासनद्वारा एच वन बी  भिसा आवेदकमाथि कडा जाँच: ‘अभिव्यक्ति स्वतन्त्रताको सेन्सरशिप’ मा संलग्नलाई अस्वीकृत गर्ने तयारी
ट्रम्प प्रशासनद्वारा एच वन बी  भिसा आवेदकमाथि कडा जाँच: ‘अभिव्यक्ति स्वतन्त्रताको सेन्सरशिप’ मा संलग्नलाई अस्वीकृत गर्ने तयारी

वाशिङटन — ट्रम्प प्रशासनले उच्च दक्ष विदेशी कामदारका लागि महत्वपूर्ण मानिने एच वन बी भिसामा कडा जाँचको नयाँ नीति लागू...

इजरायल युरोभिजनमा रहने निश्चित, स्पेन–नेदरल्याण्ड्स–आयरल्यान्डलगायत देशहरू तियोगिताबाट बाहिरिने
इजरायल युरोभिजनमा रहने निश्चित, स्पेन–नेदरल्याण्ड्स–आयरल्यान्डलगायत देशहरू तियोगिताबाट बाहिरिने

ओलिभिया ले पोइडेभिन र क्लाउस लाउर, रोयटर्स जेनेभा, इजरायललाई २०२६ युरोभिजन संगीत प्रतियोगितामा प्रवेश गर्न अनुमति दिइ...

पश्चिमी मङ्गोलियामा लोपोन्मुख अर्गाली भेडाको संख्या बढेर ३ हजार ६ सय पुग्यो
पश्चिमी मङ्गोलियामा लोपोन्मुख अर्गाली भेडाको संख्या बढेर ३ हजार ६ सय पुग्यो

विश्व वन्यजन्तु कोष मङ्गोलियाका अनुसार पश्चिमी मङ्गोलियामा पाइने लोपोन्मुख मङ्गोलियन अर्गाली भेडाको संख्या बढेर ३ हजा...

बेइट जिनमा इजरायली आक्रमणस् १३ जनाको मृत्यु, दर्जनौँ घाइते
बेइट जिनमा इजरायली आक्रमणस् १३ जनाको मृत्यु, दर्जनौँ घाइते

दमास्कसशुक्रवार बिहान सिरियाको दक्षिणपश्चिमी ग्रामीण क्षेत्र पर्ने बेइट जिन गाउँमा इजरायली हवाई आक्रमण र तोपखानाको गो...

ताइ पो आगलागीपछि हङकङमा तीनदिने शोक : सरकार र नागरिक एकै स्वरमा दुःख साझा
ताइ पो आगलागीपछि हङकङमा तीनदिने शोक : सरकार र नागरिक एकै स्वरमा दुःख साझा

हङकङ — हङकङ विशेष प्रशासनिक क्षेत्रले ताइ पोस्थित एक आवासीय भवनमा भएको भीषण आगलागीपछि देशव्यापी शोक मनाउँदैछ। आगलागीम...

पाकिस्तानले ‘एक चीन’ नीतिप्रति पुनः स्पष्ट समर्थन
पाकिस्तानले ‘एक चीन’ नीतिप्रति पुनः स्पष्ट समर्थन

इस्लामाबाद — पाकिस्तानले चीनप्रति आफ्नो दीर्घकालीन ‘एक चीन’ नीतिगत प्रतिवद्धता पुनः पुष्टि गरेको छ। विदेश मन्त्रालयका...

रूसमा उपभोक्ता ऋण पुनर्संरचना ७९ प्रतिशतले बढ्यो, आर्थिक मन्दीले जोखिम थपियो
रूसमा उपभोक्ता ऋण पुनर्संरचना ७९ प्रतिशतले बढ्यो, आर्थिक मन्दीले जोखिम थपियो

रूस – रूसमा आर्थिक दबाब बढ्दै जाँदा उपभोक्ता ऋण पुनर्संरचनाको दर तीव्ररूपमा वृद्धि भएको पाइएको छ। रूसको केन्द्रीय बैं...

रुसको दबाब अस्वीकारस् युक्रेन शान्ति चाहन्छ, भूमि त्याग होइन
रुसको दबाब अस्वीकारस् युक्रेन शान्ति चाहन्छ, भूमि त्याग होइन

युक्रेनका शीर्ष वार्ताकार एन्ड्रिय येरमाकले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वमा रहुञ्जेल शान्ति सम्झौताको नाम...

रुस समर्थक भाषणका लागि घूस लिएका पूर्व बेलायती सांसद नाथन गिल १० वर्ष जेल
रुस समर्थक भाषणका लागि घूस लिएका पूर्व बेलायती सांसद नाथन गिल १० वर्ष जेल

लन्डन। युरोपेली संसदमा रुस समर्थक बयान दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्सका पूर्व नेता नाथन गिललाई ...

बेलायतमा शरणार्थीनीतिमा कडाइस् सुरक्षासुविधा कटौती, बसोबास अवधि ३० महिनामा सीमित
बेलायतमा शरणार्थीनीतिमा कडाइस् सुरक्षासुविधा कटौती, बसोबास अवधि ३० महिनामा सीमित

बेलायतबेलायत सरकारले शरणार्थीसम्बन्धी नीति कडाइ गर्दै अब शरण खोज्नेहरूले स्वतः पाउने धेरै सुविधाहरू हटाउने निर्णय गरे...

कतारस्थित नेपाली दूतावासको सूचना: बिहान ८ अघिको भीडभाड नगर्न आग्रह
कतारस्थित नेपाली दूतावासको सूचना: बिहान ८ अघिको भीडभाड नगर्न आग्रह

काठमाडौँ — कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई बिहान ८ बजेदेखि अघि दूतावास परिसर तथा आसपास नआउन आग्रह गरेको छ। द...

अमेरिका र यूरोपभर ट्रम्पविरुद्ध व्यापक प्रदर्शन
अमेरिका र यूरोपभर ट्रम्पविरुद्ध व्यापक प्रदर्शन

संयुक्त राज्य अमेरिका र यूरोपका धेरै शहरहरूमा हजारौं नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सडकमा उत्रिएका...